अबुन र संजिबको “तिमी अनि म” भिडियो सार्वजनिक

12419209_1270242533005909_4254771808357641789_o

एक पछि अर्को चर्चित गीतहरु गाउदै नेपाली संगित क्षेत्रमा उदाउदै गर्नु भएका सुमधुर स्वरकी धनी गायिका अबुन पाण्डे र गायक सन्जिब पराजुलीको स्वरमा सजिएको गीत “तिमी अनि म” भखरै बजारमा आएको छ | गीतकार रमेश दाहालको शब्द र युवा संगीतकार टिका दाहालको संगीत रहेको छ | यस गीतलाइ छायांकन, सम्पादन र निर्देशन अस्ट्रेलियामै बस्ने युवा निर्देशक जीवन रसाईलीले गरेका हुन् । एन्जिला महत र राजु कानलाइ फिचरिंग गरिएको यो भिडियो अस्ट्रेलियाको बिभिन्न शहरहरुमा छायांकन गरिएको हो ।

Be the first to comment on "अबुन र संजिबको “तिमी अनि म” भिडियो सार्वजनिक"

Leave a comment

Your email address will not be published.


*


buy facebook likes