गायक राज कुमार गोस्वामी र नायीका सृष्टि श्रेष्ठ के गर्दैछन् काडाअघारीमा ?

15585458_1357570730942063_849156621260729516_o

गायक राज कुमार गोस्वामीको नयाँ गीत ’ काडाघारी’ सार्बजनिक भएको छ । किरण भण्डारीको शब्द ,संगीत तथा एरेन्ज रहेको काडाअघारी  सार्बजनिक गीतमा गायक गोस्वामीलाई गायीका आस्था रावतले साथ दिएकी छिन् ।

नायीका सृष्टि श्रेष्ठ, किशोर र राम फिचारिंग भिडीयोलाई रोमान्टिक शैलीमा तयार पारिएको भीडियोलाई  भुषण दाहालले निर्देशन गरेकाछन् भने  धिरजजंग शाहको छायाँकन र भरत रेग्मीको सम्पादन देख्न सकिन्छ ।

Be the first to comment on "गायक राज कुमार गोस्वामी र नायीका सृष्टि श्रेष्ठ के गर्दैछन् काडाअघारीमा ?"

Leave a comment

Your email address will not be published.


*


buy facebook likes