गायक संजीव पराजुलीको सांगीतिक एल्बम ‘सुनय’बाट ‘झिलमिल’ गीतको प्रोमो सर्वजनिक

1P4A0313 copy

 

होमनाथ न्यौपानेको शब्द रचना र दिपक भट्टराईले संगीत भर्नु भएको झिलमिल झिलमिल गीतलाई गोपाल रसाइलीले संगीत संयोजन रहेको छ । यस गीतको म्युजिक भिडियोमा प्रदीप बास्तोला र वर्षा राउतलाई देख्न सकिन्छ भने निर्देशन लक्ष्मण पौडेलले गर्नुभएको छ |

यस गीतको सम्पूर्ण प्राविधिक कामहरु अन्तिम चरणमा पुगेको र पुरा म्युजिक भिडियो अबको केहि दिनमै सार्वजनिक हुँदैछ भन्ने कुरा जानकारीमा आएको छ।

पहिलो नेपाली तारामा टप १२ सम्मको सफल यात्रा तय गरेका कर्णप्रिय स्वरका धनि गायक पराजुलीको यो गीतले श्रोता र दर्शक दुवैको मन उत्तिकै जित्ने अपेक्षा गरिएको छ।

म्युजिक भिडिओको प्रोमो हेर्न यहाँ क्लिक गर्नुहोस्

Be the first to comment on "गायक संजीव पराजुलीको सांगीतिक एल्बम ‘सुनय’बाट ‘झिलमिल’ गीतको प्रोमो सर्वजनिक"

Leave a comment

Your email address will not be published.


*


buy facebook likes