लिम्बु कथानक चलचित्र “के:वा कोक्मा” सिड्नीमा प्रदर्शन हुँदै

1511413_10153870285027900_8405290490295176112_n

1511413_10153870285027900_8405290490295176112_n

 

याक्थुम चुम्लुङ सिड्नीले यहि आउदो अप्रिल ९ तारिखका दिन लिम्बु संस्कृतिमा अाधारित चलचित्र केवा कोक्मा अर्थात लाटो पहाड प्रदर्सन गर्ने भएको छ | लिम्बु संस्कार र संस्कृतिलाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको चलचित्र एक पटक हेर्नै पर्ने हुन्छ | याक्थुम चुम्लुङ सिड्नीले सबै सिड्नी बासी नेपालीहरुलाई हार्दिक आमन्त्रण गरेको छ | ब्रिस्तित जानकारीको लागि पोस्टेर हेर्नुस् |

Be the first to comment on "लिम्बु कथानक चलचित्र “के:वा कोक्मा” सिड्नीमा प्रदर्शन हुँदै"

Leave a comment

Your email address will not be published.


*


buy facebook likes